समाचार Archives | Page 1325 of 8637 | Khabarhub Khabarhub

पाँचथर बम विस्फोटबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ : एमाले 

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको फालेलुङमा भएको विस्फोटबारे संसदमा गृहमन्त्रीको जवाफ मागेका छन् । सोमबारको  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकको जवाफ मागेका हुन् ।   बर्तौलाले गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीले संसदमा आएर जवाफ दिन माग गरेका हुन् । उनले भने, ‘सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा आइरहेकाले त्यसको जिम्मेवारी…