समाचार « Khabarhub

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुरबाट छ जना पक्राउ

नेपालगञ्ज– भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र सात लाख ८७ हजार नगदसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  भारतबाट सुनका गहना र नगद चोरेर कोहलपुरस्थित होटेल न्यू कालीकोटेमा बसेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय, बाँकेकी…