समाचार « Khabarhub

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

झापा- कनकाई नगरपालिकाले  सङ्घीयता कार्यान्वयनका आठ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छभने २० किलोमिटरमा पेवर्स विछ्याएको छ । 'सडक पूर्वाधारको विकासमार्फत कनकाईले काँचुली फेरेको छ,' कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलले भने, 'स्थानीय तहको पहिलो कार्यकालदेखि नै सडक निर्माणले प्राथमिकता पायो । यति धेरै सडक बनिसकेका छन् कि अब सडक निर्माणका लागि बजेट कम गर्नु पर्ने…