समाचार « Khabarhub

जेन-जी आन्दोलनको भावनाअनुरूप गर्नुपर्ने काम पूरागर्न अहोरात्र खट्छु : जगदीश खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन-जी आन्दोलनको भावनाअनुरूप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने बताएका छन् ।  हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले अबको पाँच महिनाभित्र जेन-जी आन्दोलनको भावनाअनुरूप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने उल्लेख गरे । यस अवधिमा जेन-जी आन्दोलनले दिएका म्यान्डेडहरु पुरा गर्न समेत…