समाचार « Khabarhub

मुस्ताङको पेरिसडाँडामा माओवादीको कार्यालय शिलान्यास

मुस्ताङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका- ४ भ्रप्सोस्थित पेरिसडाँडामा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । उनले बौद्ध परम्पराअनुसार कार्यालय भवनको शिलान्यास गरेका हुन् । माओवादी केन्द्र जिल्ला समन्वय समितिका  ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार ६ कोठाको भवन निर्माण गर्न  वारागुङ मुक्तिक्षेत्र- २ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हुन् । त्यस…