Live on
Your Voice, Your Power
जनकपुरधाम- मधेस प्रदेशमा जनमत पार्टी औपचारिक रूपमा फुटेको छ । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन शाहले जनस्वाराज पार्टीमा सनाखत गरेका छन् । उनीहरूले जनकपुरधामस्थित मधेस प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर आज सनाखत गरेका हुन् । मुख्यमन्त्री सिंह सनाखत गर्न निर्वाचन कार्यालय जाँदा उनलाई रोक्न जनमतका नेता कार्यकर्ता पुगेका थिए । त्यस क्रममा समान्य…