Live on
Your Voice, Your Power
रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले पौने तीन लाख मूल्य भन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ। यस क्रममा मोटरसाइकल चालकसमेत पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा राजदेवी नगरपालिका-१ का तस्कर ३६ वर्षीय प्रदीप कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले बताएका छन्। जिल्ला प्रहरी तथा मातहतको गस्ती…