Live on
Your Voice, Your Power
काठमाडौं- शनिबार पोखरामा भएको ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटनमा बेलुन विस्फोटबारे ८ सदस्यीय छानबिन समिति गठन भएको छ । शनिबार पोखरा महोत्सव उद्घाटनका क्रममा उडाउन ठिक्क पारिएको बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका थिए । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट छानबिन समिति गठन गरेको उनको…