Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अमेरिका अवैध रुपमा बसेका नेपालीलाई पनि भारतीयलाई जस्तै हातखुट्टा बाँधेर फर्काइदिन सक्ने बताएका छन् । अवैध रुपमा बसेका नेपालीहरू अब धमाधम फर्किने क्रम सुरु हुनसक्ने बताउँदै उनले आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । केसीले त्यहाँ रहेका नेपालीलाई अमेरिकाले नेल, हतकडी र जन्जिर…