समाचार « Khabarhub

प्रहरी कार्यालयहरूको मर्मतमा जुटे स्थानीयवासी

भक्तपुर– जेन-जी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं एकाइहरू स्थानीयको आर्थिक सहयोगमा धमाधम मर्मत गरिएका छन् ।   जगाती प्रहरी वृत्त र थिमी प्रहरी वृत्तको मर्मत जारी छभने कतिपय प्रहरी प्रभाग एवं चौकीहरू स्थानीयले मर्मत गरिरहेका छन् । आगजनीबाट ध्वस्त जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा…