समाचार « Khabarhub

‘६ महिना पहिले र अहिलेका प्रचण्ड उही हुन् कि फरक ?

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारम्बार बोली फेर्ने प्रवृत्ति यस पटक पनि देखिएको बताएका छन् । प्रचण्डले बिहीबार प्रतिनिधिसभा बैठकमा बोलेको विषयलाई लिएर पोखरेलले सामाजिक सञ्जालमार्फत उनको सत्तामा रहँदा एउटा र बाहिर हुँदा अर्को बोल्ने प्रवृत्ति यस पटक पनि देखिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल नियमनको…