समाचार « Khabarhub

विवादसँगै प्रश्न उठेपछि सुदन गुरूङ मन्त्री नबन्ने

काठमाडौं- हामी नेपाली अभियानका संयोजक तथा जेन-जी आन्दोलनका अभियान्ता सुदन गुरुङ मन्त्री नबन्ने उनीनिकटहरूले बताएका छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पदर ग्रहण गरेर तीन सदस्य मन्त्रिमण्डल गठन गर्ने तयारी गरेकी थिइन्। तर मन्त्री बन्नेहरूको नाममा विवाद हुँदा उनले मन्त्रिपरिषद् गठन गर्न सकेकी थिइनन् । मन्त्रीहरूको नाम टुङ्गो नलागेपछि कार्कीले आइतबार मात्रै…