Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाई पितृशोक परेको छ। उनका पिता तीलकबहादुर पौडेलको मंगलबार ९८ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित तीलकबहादुर आइतबार बिरामी परेपछि लमजुङ सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। चिकित्सक र परिवारको सल्लाहअनुसार घर ल्याइएका पौडेलको मंगलबार दिउँसो …