Live on
Your Voice, Your Power
काठमाडौं– विभिन्न चार राजनीतिक दलका युवा सङ्गठनहरूले विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गरेर मात्र मुलुकको आगामी राजनीतिक यात्रा तय गरिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चानिकट युवा सङ्गठनहरूले आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य–मान्यताको अधीनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिएका छन् । ‘हामी विशेष गरेर अबको आगामी राजनीतिक…