समाचार « Khabarhub

राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।  उनीहरूले बिहीबार नयाँ बानेश्वर क्षेत्रमा राष्ट्रपति पौडेलको पछिल्लो स्थिति सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।  नेविसंघका नेता शिव रिमालको फेसबुक अकाउन्टमा साझा गरिएको प्रदर्शनको भिडियोमा विद्यार्थीहरू संविधानको रक्षा गर्नुपर्ने, सर्वदलीय बैठक आह्वान…