Live on
Your Voice, Your Power
काठमाडौं – जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निषेधाज्ञा र कर्फ्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने निर्णय गरेको छ। निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको उल्लेख छ। सो अनुसार, भदौ २६ गते…