Live on
Your Voice, Your Power
गलकोट– भक्तजनको सुविधाका लागि बिहुँस्थित कोतघरमा दुई वटा अतिथि आवासगृह निर्माण गरिएको छ । बिहुँकोटबाट रोजगारीको सिलसिलामा जापान पुगेकाहरूको सहयोगमा बागलुङको काठेखोला गाउँपालिका–६ स्थित बिहुँकोत मन्दिरमा दुई पक्की आवासगृह निर्माण गरिएको हो । जापान समाज बिहुँकोट र बिहुँकोट समाज जापानको पहलमा विभिन्न ५१ जनाले प्रदान गरेको रु एक करोड रकमबाट २६ जनासम्म बस्न मिल्ने अतिथि…