Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारले आफूमाथि प्रतिशोध साँधेकाले न्याय गरिदिन सभामुख देवराज घिमिरेसँग गुहार लगाएका छन् ।सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख घिमिरेलाई भेटेर गत पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित लामिछाने सरकारले विभिन्न आरोप लगाएर आफूलाई प्रतिशोध साँधेको बताएका हुन् । सभामुखलाई पत्र बुझाउँदै रविले आफू दुई–दुई पटक अध्यधिक मतले निर्वाचित सांसद रहेको…