Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का वर्तमान सचिव पारस खड्काले जारी आन्दोलनको क्रममा संयमता अपनाउन सबैलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै यो विद्रोहमा जनताको जीत भइसकेको भन्दै अब नयाँ नेपालको निर्माणतर्फ लाग्नुपर्ने बताएका छन्। “यो विद्रोहमा यहाँको जीत भइसकेको छ। परिवर्तनको यो लडाइँमा अब सबैजनाले…