समाचार Archives | Page 1433 of 8563 | Khabarhub Khabarhub

मीना ढकाल पक्राउ, मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी थिइन्

भक्तपुर - पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिए । ‘मीना ढकाललाई भक्तपुरबाट पक्राउ गरिएको छ, उनलाई साइबर क्राइमसम्बन्धी मुद्दामा हिरासतमा लिएका छौँ’, कार्कीले खबरहबसँग भने, ‘उनीविरुद्ध भक्तपुर परिसरबाटै अब मुद्दा अघि…