Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने बताएको छ । आज बसेको संसदीय दलको बैठकले विधेयक दर्ता गर्ने तयारी गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार जलनसम्बन्धी विधेयक दर्ता गराउने अन्तिम तयारीमा रास्वपा छ । परियारले भने, ‘हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयक दर्ता गराउने तयारी गरेका छौँ । छलफल हुँदै…