समाचार « Khabarhub

प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ

काठमाडौं – प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको छ। भदौ २४ गतेको असामान्य परिस्थितिको फाइदा उठाएर लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेको हो। प्रहरी कर्मचारीको पोशाक एवं व्यक्तिगत धनमाल समेतमा क्षति पार्नुको साथै प्रहरी पोशाक एवं गरगहनासमेत चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आपराधिक उपद्रव, चोरी तथा…