समाचार « Khabarhub

दशैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै

बैतडी- हिन्दु नेपालीहरूको मुख्य चाड बडादशैँ नजिकएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नेपाली घर फर्कन थालेका छन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि गएकाहरू स्वदेश फर्कन थालेका हुन् ।  बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट स्वदेश फर्कनेको सङ्ख्या बढेसँगै सवारीसाधनमा यात्रुको घुइँचो बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाटबाट घर फर्कने…