Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी रहने छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो सुरु बैठकमा आज सदस्यहरुले वैचारिक, राजनीतिक र साङ्गठिनक परिस्थति तथा कार्यभारका सम्बन्धमा धारणा राख्ने छन् । हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र…