Live on
Your Voice, Your Power
बागमती- बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयको नवनिर्मित भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ । जेन-जी प्रदर्शनका क्रममा मन्त्रालयको भवनसहित आगजनीले क्षति पुर्याएपछि सो भवनबाट सञ्चालन गर्ने तयारी थालिएको हो । 'आगजनीबाट मन्त्रालयको केही कोठा बाहेक अधिकांश भाग जलेर ध्वस्त छ, त्यसैले मन्त्रालय सञ्चालनका लागि तत्काल सहरी विकासको नयाँ…