Live on
Your Voice, Your Power
काठमाडौं- राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले संविधान विपरीतको काम गरिरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहीले फरक बिचार राखेकै आधारमा दलका नेताहरूलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको भन्दै अहिले सरकारले संविधान विपरीतको काम गरिरहेको आरोप लगाएका हुन् । राप्रपा युवा संगठनका अध्यक्ष सुजित केसीलाई सामाजिक सञ्जालमा…