समाचार « Khabarhub

अमेरिकी पूर्व राष्ट्रपति कार्टरको अन्त्येष्टि हुँदै

न्युयोर्क - अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि आज हुँदैछ। मंगलबार राजधानी वासिङ्टन ल्याइएको उनको शव श्रद्धाञ्जली अर्पण गर्नका लागि दुई दिन त्यहाँ राखिएको हो। पुस १५ गते जर्जियास्थित आफ्नै निवासमा सय वर्षको उमेरमा कार्टरको निधन भएको थियो। कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औं राष्ट्रपतिको रूपमा देशको बागडोर सम्हालेका थिए। बिहीबार जर्जियामा…