समाचार « Khabarhub

६ महिना अभियान, अर्को ६ महिनापछि माओवादीको महाधिवेशन 

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ६ महिने अभियान सञ्चालन गरेर महाधिवेशनको तयारी गर्ने भएको छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले अब पहिलो ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयारी गरेर महाधिवेशनमा जाने निर्णय गरेको हो ।  बैठकको समापनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महिना अभियान सञ्चालन गरेर अर्को…