Live on
Your Voice, Your Power
सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले धरानमा निजी र सार्वजनिक सम्पतीमाथि तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूलाई कडा कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा किटान जाहेरी दिइएको छ । किटानी जाहेरी धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले दिएका हुन् । जाहेरीमा १३ जनाको नाम किटान गरिएको छ । धरानका पूर्व मेयर मेन्याङ्बोले धरानमा…