Live on
Your Voice, Your Power
म्याग्दी- म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस र छात्रावास भवनको आज हस्तान्तरण गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गरेका हुन् । भारत सरकारको दुई करोड ८३ लाख रुपैयाँ आर्थिक सहयोगमा १६ कोठे दुई वटा कक्षाकोठा…