Live on
Your Voice, Your Power
ब्रसेल्स - युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबटलाई पहुँच दिन निर्देशन दिएको छ। सङ्घको अनुसन्धानले अमेरिकी प्रविधि कम्पनी मेटाले प्रतिस्पर्धा नियम उल्लङ्घन गरेको पत्ता लगाएको थियो। युरोपेली आयोगका अनुसार, मेटाले जनवरीदेखि आफ्ना नियम परिवर्तन गरेपछि तेस्रो–पक्ष कृत्रिम बुद्धिमत्ता सहयोगीलाई ‘व्हाट्सएप’ मार्फत ग्राहकहरूसँग जडान हुन रोक लगाइएको छ। प्रतिस्पर्धा प्रमुख तेरेसा रिबेराले…