Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रम पुगेका छन् । ४४ औं बीपी स्मृति दिवसको अवसरमा उनले बुधबार त्यहाँ आश्रितलाई बेलुकीको खाना खुवाए । करिब एक सयको संख्यामा रहेका आश्रितलाई थापाले एक छाक खानाको व्यवस्था गरेका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी