समाचार « Khabarhub

सर्वोच्च बारको अध्यक्षमा पोखरेल विजयी

काठमाडौं – सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भएको छ। एउटा सदस्य पदमा प्रगतिशिल समूहका सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका विजयी भएका छन्। अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १८१ मत ल्याए। अध्यक्षका प्रतिस्पर्धी प्रेमसिंह धामीले १५ मत ल्याए। उपाध्यक्षमा…