समाचार Archives | Page 1475 of 8686 | Khabarhub Khabarhub

रौतहटमा स्कारपियोसहित अवैध काठ बरामद

 रौतहट– रौतहटस्थित इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले अवैध सालको काठ सहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ । विशेष सूचनाको आधारमा डीएसपी राजकुमार राईको कमान्डमा गएको टोलीले बिहीबार राती अढाई बजे चन्द्रपुर ६ बेलडि स्थितमा एच आर १४ सी ८६९७ नम्बरको स्कारपियो गाडीमाथि शंका लागी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको सालको…