समाचार « Khabarhub

को हुन् सुशीला कार्की ?

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन्। उनको जन्म २००४ साल भदौ १३ गते भएको हो। उनको जन्मस्थान मोरङको शङ्खरापुर हो । त्रिपुरवान विश्वविद्यालयबाट कानुनमा स्नातककोत्तर गरेकी कार्कीले राजनीतिशास्त्र पनि भारत गएर पढेकी थिइन्। २०४८ सालदेखि अधिवक्ताको रुपमा काम गरेकी कार्कीले २०७३ साल वैशाख ११ गते नेपालको पहिलो प्रधान न्यायाधीश नियुक्त भएकी…