समाचार Archives | Page 1492 of 8691 | Khabarhub Khabarhub

सिग्देललाई प्रधानसेनापतिमा रोक्न गुहारियो सर्वोच्च, रिट दर्ताको टुंगो मंगलबार हुने

काठमाडौं- नेपाली सेनाका रथी अशोकराज सिग्देलको नागरिकता विवादसम्बन्धी रिट दरपीठविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । भावी प्रधानसेनापतिमा करिब निश्चित भइसकेका तीन तारे जर्नेल सिग्देलविरुद्ध सिन्धुलीका युवराज सफलले सर्वोच्च अदालत लगेको रिट दरपीठ भएपछि अर्को निवेदन हालेका हुन् । नागरिकता किर्ते आरोप लागेका सिग्देललाई भविष्यमा प्रधानसेनापति हुनबाट रोक लगाउन माग गर्दै सिन्धुलीका सफलले रिट हालेका…