समाचार « Khabarhub

केरा किसानका पीडा : स्वदेशीले बजार पाएन, साढे दुई अर्बको आयात

काठमाडौं – स्वदेशमा उत्पादित केराको बजार सुनिश्चित हुन नसक्दा कृषकहरू चिन्तित बनेका छन् । कृषकले उत्पादन गरेको केराले बजार पाउन नसक्दा बगैँचामै पाकेर गइरहेको कृषकहरूको भनाइ छ ।  कृषकहरूले आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा स्वदेशी केराको बजार सुनिश्चितताको माग गरेका छन् । केराखेती प्रवर्द्धनका लागि सरकारले ठोस नीति लिनुपर्ने र उत्पादित केराको बजार…