Live on
Your Voice, Your Power
काठमाडौं- सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको अध्यक्षमा डा. केशर बहादुर ढकाल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज उनलाई सो पदमा नियुक्त गरेका हुन् । डा.ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव हुन् । उनले मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा हेर्दै आएका छन् । मानव अंग…