Live on
Your Voice, Your Power
काठमाडौँ- राजावादीहरूले २०८१ चैत १५ गते गरेको प्रदर्शनमा जस्तै जेन-जीहरूले सोमबार गरेको विरोधमा पनि सरकारी संयन्त्र असफल भएको देखिएको छ। सुरक्षामा तैनाथ प्रहरी र सशस्त्र प्रहरी सरकारी संरचनाको सुरक्षा दिनै असफल भएको देखिएको छ। सुरक्षाकर्मी असफल भएको कुराको पुष्टि नयाँबानेश्वरको संसद् भवन क्षेत्रको दृश्यले गरेको छ । त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भए…