समाचार « Khabarhub

संखुवासभाको शैक्षिक पूर्वाधार विकासमा मन्त्री खड्काद्धारा शिक्षामन्त्री पन्तसँग भेट 

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गरेका छन् ।  शिक्षा मन्त्रालयमा दुई मन्त्रीबीच आइतबार भएको भेटमा संखुवासभाभित्रका सामुदायिक विद्यालयमा पूर्वाधार तथा विकास निर्माण परियोजनालाई अगाडि बढाउनेबारे छलफल भएको थियो ।  भेटमा उर्जामन्त्री खड्काले लक्ष्मी आधारभूत विद्यालय खाँदबारीको भवन निर्माणका लागि ५० लाख रुपैयाँ, शारदा माध्यमिक विद्यालय चैनपुरको…