Live on
Your Voice, Your Power
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी भएर आज मङ्गलबार साँझ स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन (एफएओ) को आयोजनामा थाइल्याण्डको बैंककमा सोमबारदेखि सुरू भएको उक्त सम्मेलनमा भाग लिएर आज साँझ स्वदेश फिर्ता भएका हुन् । सम्मेलनबाट स्वदेश फिर्ता भएका मन्त्री…