समाचार « Khabarhub

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं- नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भारतको ७९औँ स्वतन्त्र दिवस मनाएको छ ।  पाटन दरबार क्षेत्रमा रहेको भण्डारखाल बगैँचामा विशेष सांस्कृतिक कार्यक्रम गर्दै दूतावासले स्वतन्त्रता दिवस मनाएको हो ।  कार्यक्रममा प्रमुख अतिथि सिंहले भारतलाई नेपालका तर्फबाट स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।  ‘नेपाल र भारत सम्बन्ध विशेष…