समाचार « Khabarhub

वैतेश्वरको एउटै गाउँबाट वार्षिक एक करोड बढीको गोलभेँडा उत्पादन 

दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिका-४ काब्रे उनियाचौर गाउँका स्थानीयहरू सामान्य लगानीको गोलभेँडा खेतीबाट लाखौँ आम्दानी लिँदै आएका छन् । करिब १७/१८ घरपरिवार बसोबास रहेको यहाँका स्थानीयका बारीका पाटैभरी गोलभेँडाका टनेलले भरिएका छन् । यहाँका १८ घरपरिवारले एक सिजनमा एक करोड १० लाख बराबरको गोलभेँडा बिक्री गर्दै आएका छन् । गाउँमै सबैभन्दा बढी गोलभेँडा फलाउने पुराना कृषक चन्द्रबहादुर…