Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएको बताएका छन् । बिहीबार नेपाल पर्यटन बोर्डमा नगरकोट भ्रमण वर्ष, २०८२ को अवसरमा निर्माण गरिएको नगरकोटको वृत्तचित्र हस्तान्तरण कार्यक्रममा उनले निजी क्षेत्रको अग्रसरतामा विकास भएको पर्यटनस्थल नगरकोटलाई अन्तर्राष्ट्रियस्तरसम्म प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । उनले भने, 'होटल…