समाचार « Khabarhub

लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिने

चितवन– जिल्लामा पशुचौपायामा देखिएको लम्पि स्किनरोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । आगामी भदौ १ देखि साताव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको हो । बागमती प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रका अनुसार प्रदेश सरकारबाट प्राप्त खोप सातै स्थानीय तहमा वितरण…