Live on
Your Voice, Your Power
काठमाडौं- राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा कडा सुरक्षा तैनाथ देखिएको छ । अधिवेशनको उद्घाटन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गर्दैछन् । राप्रपामा लिङ्देन पक्ष र महामन्त्री धवलशमशेर राणा पक्षबीच विवाद छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी