Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाले कुकुर बिरालो दर्ता अभियान सुरु गरेको छ । स्वदेशी कुकुर निःशुल्क दर्ता हुने छ भने विदेशी कुुकुर वा बिरालो दर्ताका लागि मालिकले २ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ । महानगरपालिकाले दर्ता भएका कुकुर बिरालोमा माइक्रो चिप्स जडान गरिदिने छ । यसरी चिप्स जडान गरेको कुकुर बिरालो हराएमा खोज्न सजिलो हुने मेयर बालेन्द्र…