समाचार « Khabarhub

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? अमेरिकी डलर र चिनियाँ युआन घट्यो

काठमाडौं – आज २०८१ साल मंसिर १९ गते बुधबार सन् २०२४ डिसेम्बर ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ । यस्तै, सिङ्गापुर…