समाचार Archives | Page 1537 of 8698 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदूत थम्पसनले जानकारी दिए । उनले अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको बताएका छन्…