Live on
Your Voice, Your Power
काभ्रे– मरेपछि बैतर्नी तर्न छोराले काजकिरिया गर्नुपर्ने रुढीवादी परम्परा विस्तारै छोरीहरूले तोड्दै आएका छन् । यसको पछिल्लो उदाहरण हुन् – बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा । उनी दिवंगत बुवा हरिप्रसाद सापकोटालाई दाहसंस्कार गरेर काजकिरियामा बसेकी छिन् । विमलासहित उनका दुई बहिनीहरू निर्मला र राधिका पनि बाबुको काजकिरियामा बसेका छन् । बुवाको ९१ वर्षको उमेरमा हिजो…